एमाले अध्यक्ष केपी ओलीले नेपालमा सामाजिक सद्भाव र राष्ट्रिय एकता बिथोल्ने उद्देश्यले आयातित विविधता थोपर्न खोजिएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार आयोजना गरेको ‘बडाभोज तथा शुभकामना’...
भोजपुर – भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]
११ साउन, विराटनगर । आयातित सामाग्रीलाई बजार पठाउँदा लेवलिङ गर्नु पर्ने निर्णयको विपक्षमा व्यापारी उभिएका छन् । भन्सार विभागले साउन १ गतेबाट आयातित वस्तुमा अनिवार्य आयातकर्ता र वितरकको विवरण र एक्जिम कोडसहितको लेबललिङ अनिवार्य गर्न सूचना जारी गरेको थियो । तर व्यापारीहरु लेवलिङ गर्ने निर्णयको विपक्षमा उभिएका हुन् । भन्सार विभागले आयातित मालवस्तुको प्याकिङमा अनिवार्य […]
काठमाण्डाै - आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ ।
भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यदि कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लङ्घन गरी मालसामान बिक्री गरेको पाइएमा अनुगमन निकायले सामान तत्काल जफत गर्ने कानुनी व्यवस्थासमेत रहेको उहाँले बताउनुभयो।
विदेशी मालसामानको आयात ग...
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समिति सदस्यहरुले दिएको रायसुझाव र परामर्शका आधारमा समितिले मुलुकले आर्थिक सङ्कट झेल्नु परिरहेको अवस्थामा तरकारीमा आत्मनिर्भर हुने कार्यक्रम घोषणा गर्न तथा आयातित तरकारीमा देखिएको अत्यधिक विषादिको प्रयोग रोक्न परीक्षणको व्यवस्था …
प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औलोको बिरामी फेला परेकोमा ११ जना स्थानीय औलो रहेका छन्। ९४ जना आयातित औलो बिरामी रहेकोमा ८९ बिरामी भारतबाट आयातित हुन्।
आयातित बिरामीमध्ये पनि ८७ प्रतिशत भारतका हुने गरेको छ। बाँकी १५ प्रतिशत भने अफ्रिकन मुलुकबाट आयातित बिरामी हुने गरेको महाशाखाले जनाएको छ। सन् २०२२ को तथ्यांक अनुसार कुल ४७६ आयातित बिरामीमध्ये ४१५ जना भारतबाट थिए।
सरकारले आयातित वस्तुको उपभोगमा कडाई गर्न लागेको छ । निर्यात खुम्चँदै गएको र स्वदेशी उत्पादनले उचित अवसर नपाएको विश्लेषण गर्दै सरकारले सार्वजनिक निकायले आयातित वस्तुको उपभोग गर्न नपाउने नीतिगत व्यवस्था गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिबृद्धि कार्यक्रम अवधारणा पत्र’मा सार्वजनिक निकायले नेपाली वस्तुहरु उपभोगका लागि बाध्यात्मक व्यवस्था गर्ने भनिएको छ । सो अवधारणापत्रमा स्वदेशी उत्पादनको उपभोग अभिबृद्धि गर्
आयातित औलोका बिरामी बढेसँगै नेपाललाई औलोमुक्त बनाउने अभियानमा चुनौती थपिएको इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । आयातित औलोका बिरामी सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी देखिने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेशअनुसार आयातित बिरामीको सङ्ख्यालाई केलाउँदा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १८४ जनालाई औलो बिरामी भेटिएका थिए । त्यसपछि लुम्बिनी प्रदेशमा ७७ जनामा औलो पुष्टि भएको थियो । यस्तै, कर्णाली प्रदेशमा १७ जना बिरामी भेटिएका थिए भने गण्डकी प्रदेशमा १२ जना र मधेस प
भारतबाट आयातित सुन्तलामा अत्यधिक मात्रामा विषादी भएको तथ्य फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले भारतबाट आयात हुने सुन्तलामा अत्यधिक मात्रामा विषादी फेला परेको जनाएको छ ।
खाद्य...