काठमाडौंः निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिमा बयान जारी छ। आइतबार पनि जबराको बयान भएको छ। अब मंगलबार बयान हुनेछ।
समितिले तयार पारेका ४३ प्रश्नमध्ये ३५ वटाको जवाफ चोलेन्द्र दिएका छन्। आइतबार सर्वोच्चको भवन निर्माण, टेन्डर प्रक्रिया र अनियमितताबारे पनि प्रश्न उठ्यो।
बजारले बयानमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली…