खोप दिएर जनतालाई बचाउनु सरकारको पहिलो प्राथमिकता : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकहरूलाई कोभिडविरुद्धको खोप दिएर रोग र महामारीबाट जोगाउनु नै सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्‍याएका छन्। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको ७४ औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको उदघाटन सत्रमा प्रधानमन्त्री देउवाले शुभकामना यस्तो बताएका हुन्।यसैगरी, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेससले बैठकलाई शुभकामना दिँदै महामारीमा सबै देश मिलेर रोकथामका लागि कार्य गर्

सम्बन्धित सामग्री

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्तिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताए । साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनले जानकारी गराए ।प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड&ndas

कोभिड नियन्त्रण सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको बताएका छन्। उनले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै ६ महिनामा आर्थिक तथा सामाजिक क्रियाकलापमा सुधार आएको उल्लेख गरेका छन्। उनले ७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको उल्लेख गर्दै अहिलेसम्म २ […]

कोरोना खोप सरकारको पहिलो प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको बताउनुभएको छ। सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको पुनः दोहो¥याउँदै प्रधानमन्त्री देउवाले करोडौं नागरिक खोपबाट लाभान्वित भइसकेको बताउनुभयो। नेपाल चिकित्सक संघद्वारा आयोजित स्वास्थ्य शिखर सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै कोरोना जस्ता महामारी र विभिन्न विपद्को सामना गर्न आवश्यक […]

कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने बताएका छन् । नेपाल चिकित्सक संघको शनिबार जारी स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिएका हुन् ।  “विपत्तिको सामना गर्न अवलम्बन गर्नुपर्ने...

सबैलाई निःशुल्क खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड — १९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्रथमिकता भएको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए । “विकासलाई हामीले प्राथमिकता दिएका छौंँ, तर त्योभन्दा पहिले...

सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप होः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका छन् । सोमबार काठमाडौँ उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।

सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’ विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो […]

‘नयाँ सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्छ’

प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सामान्यतयाः रोजगारी सिर्जना, आर्थिक वृद्धि, उद्योग व्यवसाय विस्तार सरकारका प्राथमिकता हुने गरे पनि वर्तमान समयमा सबै नागरिकमा कोभिड विरुद्धको खोप पहिलो प्राथमिकता हुनुपर्ने निजी क्षेत्रको जोड छ ।आम नागरिकले खोप प्राप्त गर्न सकेमा मात्र दैनिक जनजीवन सामान्य […]