भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख काठमाडौंमा
भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) सहसचिव अनुराग श्रीवास्तव मंगलबार काठमाडौं आइपुगेका छन् । श्रीवास्तवको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित तीनजना सहभागी छन् । नेपाल...
१४ पुस, काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ । बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् । नेपालमा चुनावपछि बनेको नयाँ सरकार र […]
काठमाडौँ– अफगानिस्तान पठाइएको प्राविधिक टोली केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको भारतीय दूतावासमा भारतले पठाएको प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जनाएका हुन् । ‘काबुलमा रहेको हाम्रो प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि छन् ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले […]
शुक्रबार भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने निश्चित भएको छ । आइतवार बिहान प्रचण्ड र मोदीबीच भेटवार्ता हुने निश्चित भएको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । मोद
आर्थिक अभाव झेलिरहेको श्रीलंकालाई भारतले यसवर्ष ३.८ अर्ब अमेरिकी डलर सहयोग गरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा जवाफ दिने क्रममा भने ,‘श्रीलंका र त्यहाँका जनताले सामना गरिरहेका अधिकाशं चुनौतीहरूबारे हामी सचेत छौं । यो कठिन समयलाई पार गर्ने प्रयासमा हामी श्रीलंकाका जनताको साथमा छौँ ।’अरिन्दम बागचीले अगाडि भने,‘श्रीलंकालाई ‘नेबरहुड फस्ट(छिमेकी पहिलो)’ नीति अनुरुप भारतले
भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा कुटनीतिज्ञ नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको भारतीय अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले स्रोतलाई उल्लेख गर्दै लेखेको छ। भारतीय अनलाइन पोर्टल ‘ब्युरोक्रेट्स इण्डिया’का अनुसार श्रीवास्तव सन् १९९३ मा आईएफएस अफिसरको रूपमा भारतीय विदेश मन्त्रालय प्रवेश गरेका थिए । हाल उनी अतिरिक्त सचिवका रूपमा पूर्वी एसिया डेस्कको नेतृत्व गरिरहेका छन्। श्रीवास्तवले पूर्वी एसियाको डेस्कको नेतृत्वका रूपमा भारत र चीनबीच जारी शृङ्खलाबद्ध कूटनीतिक तथा सैन्य
नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हाम्रा दुई देशबीचको […]
The post दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसरः भारतीय विदेश मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक.