निजामती सेवामा लामो समयदेखि ६० वर्ष उमेरलाई अनिवार्य अवकाश उमेरका रूपमा तोकिएको थियो। पञ्चायती शासनको समयमा सबै निजामती कर्मचारीहरूले ६० वर्षको उमेरमा मात्र अवकाश पाउँथे।...
हाल निजामती सेवाका कर्मचारीको अवकाश हुने उमेर ५८ वर्ष छ । संसद्मा पेस गर्न भनी गत भदौ २१ गते मन्त्रीपरिषद्ले स्वीकृत गरेको प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको अवकाशको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउने उल्लेख छ । केही वर्षअघिसम्म निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ वर्ष नै कायम गर्ने कि ६० वर्ष पु¥याउने भन्ने विषयमा धेरै बहस भयो तर यतिखेर यो विषयमा खासै छलफल भएको सुनिँदैन । तथापि यो विषयमा
सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ । मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गर्ने आदेश गरेको हो । महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि …
काठमाडौं । सर्वोच्च अदालतले महाअभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि फुकुवा भएको पत्र पाएका चोलेन्द्र शमशेर राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गरेको हो […]
The post चोलेन्द्रको महाअभियोग फुकुवासम्बन्धी मुद्दामा बहस नोट माग्ने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर सुनुवाइ जारी छ । सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा बहस भइरहेको हो । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि […]
मन्त्रालय स्रोतका अनुसार मस्यौदामा कर्मचारीहरूको अवकाश उमेर सीमा ६० वर्ष राखिने भएको छ। कर्मचारीहरूको अवकाश उमेर सीमा ५८ वर्ष राख्ने कि ६० वर्ष राख्ने भन्ने विषयमा लामो समयददेखि बहस र छलफल भइरहेको छ। लोकसेवा आयोगले अवकाश उमेर सीमा ६० वर्ष राख्न सरकारलाई प...
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी ‘डिफेन्डर’ बनेर संवैधानिक इजलासमा बहस गर्न पुगेका छन् । नेपालको न्यायिक इतिहासमा सर्वोच्चका न्यायाधीश नै इजलासको बहसमा पुगेको पहिलो र नौलो घटना भएको जानकारहरू बताउँछन् ।
बहसका क्रममा पूर्वन्यायाधीश केसीले अवकाश प्राप्त भएपछि पूर्वन्यायाधीशहरूले सामान्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रतालगायतका मौलिक हक उपभोग गर्न पाउनुपर्ने जिकिर...
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ । सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिकलगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधान सम्पादकका रहेका छन् ।नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकाश लिएका
कर्मचारी समायोजनका सन्दर्भमा शेरबहादुर देउवा सरकारले जुन ऐन बनाएको थियो, यसको सकारात्मक पक्ष भनेको कर्मचारीले एकहदसम्म स्वीकारेका थिए । तर, ऐन कार्यान्वयन गर्ने बेलामा नयाँ सरकार आयो ।
त्यसबेलाको बहस स्वेच्छिक अवकाश लिनेको संख्या एकदमै धेरै …
२८ पुस, काठमाडौ । चार दिनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा पुनर्वहाली गरेका डा. शशी शर्माले बिहीबारबाट अवकाश पाएका छन् ।
सर्वोच्च अदालतबाट डीन बनेका शर्माको अवकाशसँगै आईओएमको डीन को भन्ने बहस सुरु भएको छ ।
त्रिभुवन विश्व विद्यालयले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । तर, डीन पद रिक्त रहने …
नेपालमा निजामती सेवा, प्रहरी सेवा र सरकारी संस्थामा एकपटक फेरि कर्मचारीको अवकाश उमेरको विषय चर्चामा छ । नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा हटाउने वा राख्ने विषयको चलखेल बैंक–वित्तीय संस्थामा…