सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनामा सवा अर्बमाथिको नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा १ अर्ब २३ करोड रूपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अबधिको भन्दा ३६ करोड रूपैयाँले बढी हो ।बैंकले गत वर्षको पुस मसान्तसम्म ८७ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रूपैयाँ पुगेको छ ।यस्तै बैंकको ईपीएस १७.४५ रूपैयाँ कायम भएको छ भ