साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा

५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा […]

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?

गत असोजसम्म १ अर्ब १८ करोड रुपैयाँसहित एनआईसी एसिया बैंक सबैभन्दा धेरै नाफा गर्ने बैंकको पहिलो नम्बरमा परेको छ । धेरै नाफा आर्जन गर्नेको दोस्रो सूचीमा नबिल बैंक छ । यो बैंकको खुद नाफा १ अर्ब ११ करोड २२ लाख ३५ हजार छ ।

तीन बैंकको नाफा तीन अर्बमाथि, तीनवटाले एक अर्ब पनि पुर्‍याउन सकेनन्

पछिल्लो नौ महिनामा तीनवटा वाणिज्य बैंकले तीन अर्ब बढी नाफा कमाएका छन् । नौ महिनामा तीन अर्ब बढी नाफा कमाउनेमा नबिल, ग्लोबल आईएमई र एनआईसी एसिया बैंक रहेका छन्