नेकपा एमालेको १० औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेको हो । निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महतोलाई सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । &lsq
लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौड
तेह्रथुम – नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो । खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् । दलिततर्फ अनुभूति […]
काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले सर्वसम्मतले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि चयन गरेको छ । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरु मध्येबाट १५ जना प्रतिनिध निर्वाच गर्नुपर्नेमा मधेस, महिला, दलित, जनजाती, सात प्रदेश र प्रवास क्षेत्रलाई समेत समेटर महाधिवेशन प्रतिनिधि चयन भएको सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले बताए । प्रतिनिधिमा निर्वाचिन […]
The post सल्लाहकार परिषदबाट १५ जना प्रतिनिधि चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
२७ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व […]
काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ । महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उहाँले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको हो । प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास […]
२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]
काठमाडौँ । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले […]