काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसमा राखेको तर्कमा महान्यायाधिवक्ता रमेश बडालले प्रति प्रश्न गरेका छन् । गत बुधबार थापाले संविधानमा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको तर्क राखेका थिए । संविधानको धारा ६६ (२) मा राष्ट्रपतिलाई एक्लै निर्णय गर्ने अधिकार नभएको उल्लेख गरेका थिए …