विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकामा अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताए ।
दक्षितर्फ वडा नं. ३ र ४ को गंगे चोक र वडा नं. ५ सवै, उत्तरमा वडा नं. ६ वडा कार्यालय ...