मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो ।

गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य
काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएपछि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। झडपमा उनको घाँटीमा चोट लागेको थियो। उपचारको क्रममा उनको कोशी…
छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।
आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...