बेनी नगरपालिकामा डेढ करोड राजस्व संकलन

बेनी नगरपालिकामा १ करोड ५७ लाख ८ हजार ७२१ रुपैयाँँ आन्तरिक राजस्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा सो राजस्व संकलन भएको हो । यस आर्थिक वर्षमा नगरपालिकामा कुल प्रक्षेपित रकम ४ करोड २३ लाख ७० हजार रहेकोमा पहिलो चौमासिकमा प्रक्षेपण गरेको रकममध्ये ३७ प्रतिशत रकम आम्दानी गरिएको नगरपालिकाका प्रमुख […]