जनकपुर र धुलिखेलमा कांग्रेसका बागी उम्मेद्वारको अग्रता

३१ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरुबीच भागबण्डा गर्दा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको जनकपुर उपमहानगर पालिका र नेकपा एकीकृत समाजवादीको भागमा परेको धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वारले अग्रता लिएका छन् । पार्टी निर्णय नमानेको भन्दै कांग्रेसले कारबाही गरेपनि गठबन्धनका उम्मेद्वार पछि पार्दै बागी उम्मेदवारले अग्रता लिएका हुन् । जनकपुर उपमहानगर पालिकाको […]