ललितपुर कांग्रेस सभापतिमा श्रेष्ठ निर्वाचित

कांग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ६६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

सम्बन्धित सामग्री

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

ललितपुर – नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गरे। शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आइतबार पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले जानकारी […]

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्।