घाँस बेचेर राम्राे आम्दानी गर्दै दाङका किसान

दाङ - दाङका किसानले घाँसखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, राप्ती गाउँपालिका लगायतका ठाउँका कृषकहरुले व्यावसायिक रुपमा बरसिम घाँस खेतीबाट पशुपालनसँगै घाँस बेचेर राम्रो आम्दानी गरिरहेका छन् ।  पशुुका लागि घाँसको जोहो गर्न निकै सास्ती बेहोरेका घोराही उपमहानगरपालिका वडा नम्बर ६, ७, १७ लगायतका वडाका प्रायजसाे कृषकले अहिले व्यावसायिक रुपमा घाँस खेती गरिरहेका छन्। अन्य नगदेबालीको उत्पादन लागत बढी हुने हुँदा ती बालीको बिक्रीबाट हुने...

सम्बन्धित सामग्री

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

वालिङ (स्याङ्जा)- यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका छन् । उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका स...

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन्

सुन्तलाबाटै करोडौँ कमाउँछन् सुन्थानका किसान, बगैँचामै पुग्छन् व्यापारी

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । गाउँभर सुन्तलाबाट १ करोड रूपैयाँभन्दा बढी पैसा आउँछ । अर्थात् किसानहरूले सुन्तला बेचेर एक करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन् ।

ओखर बेचेर मनग्य कमाउँछन् जुम्लाका किसान

जुम्लाका दर्जनौं किसान र व्यापारी सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर दाँते ओखर बेची लाखौंसम्म आम्दानी गर्छन्।...

च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी

झापा : कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन्। उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन्।११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए।एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमाउत्साह बढ्यो। थप डेढ बिघा जमिन भाडामा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे। अहिले उनले १०  टहरामा सात हजार पोका च्याउको व्यावसायिक ख

सुन्तलाको नर्सरीबाट मनग्य आम्दानी हुँदा किसान हर्षित

बागलुङ – बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन्। बागलुङको जैमिनी नगरपालिका-१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर २५ […]

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी, ध्रुव भन्छन्- बजारको समस्या छैन

वैदेशिक रोजगारीमा गएर फर्किएका सर्लाहीस्थित बाग्मती नगरपालिका– १० शंकरपुराका किसान ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरिरहेका छन्

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

कर्णाली / व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण... The post प्याजका बेर्ना बेचेर मनग्य आम्दानी appeared first on Purbeli News.

वार्षिक ३६ क्विन्टल मह बेचेर १८ लाख आम्दानी

सर्लाही । सर्लाहीका एक मह किसान वार्षिक ३६ क्विन्टल मह बेचेर १८ लाख आम्दानी गर्न सफल भएका छन् । सर्लाही...