आज काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो

काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा यस वर्षकै सबैभन्दा चिसो, तापक्रम ३.३ डिग्री सेल्सियस

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केहि भू(भागहरूमा हुस्सु कुहिरो शितलहर लागिरहेको छ । दिउँसो देशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू(भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ । रातीː देशको पहाडी भू(भागमा […]

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा चिसो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच […]

काठमाडौंमा आज यसवर्षकै चिसो दिन

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार काठमाडौंको...

काठमाडौंमा चिसो बढ्यो, आज तापक्रम ७.५ डिग्री सेल्सियस

काठमाडौं : उपत्यकामा बिहीबार वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षकै सबैभन्दा कम तापक्रम हो।बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो। जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने मौसमविद् मानन्धरले जानकारी दिए। न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ। काठमाडौंसहित देशभर नै चिसो बढेको छ। बुधबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस २.८ डिग्री सेल्सियस थियो।

गाँजा, जाँड–रक्सी निषेध या नियन्त्रण ?

‘हैट्, यस्तो पढेको मान्छेले यस्तो कुरा गर्ने ? यस्तो कमाइ चाहिएन मलाई’– एक जना बुझक्कड सरले नाक खुम्च्याउँदै भन्नुभयो । ‘पढेकै भएर त यस्तो कुरा गरेको । नेपालमा यी सबै कानुनसम्मत हुनुपर्छ’- मैले भनें । ‘मान्छे बिगार्ने कुरा नगर्नुस् !’ संवाद एक मृत्युबाट सुरु भएको थियो । काठमाडौंमा वर्षकै सबैभन्दा चिसो रात थियो । बिहान […]

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष काठमाडौंमा रेकर्ड भएको यो नैं अहिसम्मको न्युनतम तापक्रम हो । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो, यस्तो छ देशभरको अवस्था

काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । मंगलबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै सबैभन्दा कम भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसो - Naya Patrika

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।