काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो, यस्तो छ देशभरको अवस्था

काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । मंगलबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै सबैभन्दा कम भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।