‘हैट्, यस्तो पढेको मान्छेले यस्तो कुरा गर्ने ? यस्तो कमाइ चाहिएन मलाई’– एक जना बुझक्कड सरले नाक खुम्च्याउँदै भन्नुभयो । ‘पढेकै भएर त यस्तो कुरा गरेको । नेपालमा यी सबै कानुनसम्मत हुनुपर्छ’- मैले भनें । ‘मान्छे बिगार्ने कुरा नगर्नुस् !’ संवाद एक मृत्युबाट सुरु भएको थियो । काठमाडौंमा वर्षकै सबैभन्दा चिसो रात थियो । बिहान […]