१५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो ।
काठमाडौं- विद्यार्थी बलात्कार आरोपमा काभ्रेमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार पाँचखाल नगरपालिका- ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा […]
बझाङ – युवतीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिकाकाे सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेका प्रहरीले जनाएको छ ।
असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी १८ वर्षीया युवतीलाई गुर्धामीले बलात्कार गरेकाे आराेप लागेकाे छ । गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुङ्गानाले बताउनुभयाे ।
घटनापछ...
धनगढी – कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिकास्थित सिद्दनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीराज जोशीलाई करणी आरोपमा पक्राउ गरिएको हो। उनलाई भीमदत्त १८ स्थित घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको […]
काठमाडौं : अर्घाखाँचीको मालारानीमा छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।माध्यमिक स्तरको विद्यालयमा अध्यापन गराउने २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको हो।गत पुस १९ गते घर नजिकैको स्थानीय जंगलमा जबरजस्ती करणी गरेका ती शिक्षकले गर्भपतन समेत गराउन लगाएकाे प्रहरीका जाहेरीमा उल्लेख रहेकाे अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। प्रतिवादी शिक्ष
बुटवल : अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको पुष्टि गरे।
‘नाबालिग छात्रा आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार भएको…
खोटाङ– बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका […]
खोटाङ – बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । छोरीलाई बलात्कार गरेको भन्दै […]
खाेटाङ - १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।
भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।
छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गएकाे बिहिवार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ख...
खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । छोरीलाई बलात्कार गरेको भन्दै […]
The post बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका(२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर