काठमाडौं- विद्यार्थी बलात्कार आरोपमा काभ्रेमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार पाँचखाल नगरपालिका- ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा […]