रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी नाकाबाट दुवै मुलुकमा सामान आयात निर्यात सुचारु गर्न सहमति जनाएको हो । रसुवागढी नाका कोभिड–१९ महामारी सुरु भएदेखि आंशिक मात्रै […]

सम्बन्धित सामग्री

रसुवागढी नाका सञ्चालनबारे केन्द्रमा सहमति, फिल्डमा अन्यौल

२ साउन, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवागढी केरुङ नाका दोहोरो सञ्चालन हुने सहमतिबारे केहीदिन अघि फेसबुकबाट थाहा पाए । परराष्ट्र मन्त्रालय र चिनियाँ केन्द्रीय प्रतिनिधिहरुबीच गत ३० असारमा भएको सीमा समन्वय बैठकमा कोभिड प्रोटोकल पालना गर्दै नाका दोहोरो सञ्चालन गर्ने सहमति गरेको थियो । प्रजिअ जैसीकाअनुसार नेपाल चीन बैठकलाई नेतृत्व गरेका […]

नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

काठमाडौं– नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकले उक्त नाकाबाट साम्रगी आयात र निर्यात गर्न सहमति जुटाएको हो । यसअघि चीनले कोरोना भाइरसको कारण देखाउँदै अघोषित रुपमा नाका बन्द गरेको थियो । सीमा नाकाबाट आयात र निर्यात गर्न सहमत भए पनि कोरोना भाइरस मापदण्ड भने […]

नेपाल-चीन सीमा परामर्श बैठक : रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

नेपाल र चीनले कोभिड–१९ को कारण सुरुआतमा सहज नभएको रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति गरेका छन् ।नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् । चीनले कोभिड–१९ का कारण सुरुआतमा उक्त नाका बन्द नै गरेको थियो ।