१९ साउन, इलाम । इलाममा माइखोला, पूवाखोला, जोगमाई र देउमाई चार खोला छन् । यी खोलाहरुबाट दर्जन बढी जलविद्युत परियोजना सञ्चालन र निर्माणधीन अवस्थामा छन् । तर, यतिबेला इलामका धेरै क्षेत्रमा विद्युत् अनियमित कटौती हुने समस्या चरम अवस्थमा पुगेको छ । इलामका ग्रामिण क्षेत्रमा अधिकांश समय बिजुली नआउने स्थानियहरुको गुनासो छ । दिनमा पटक-पटक बिजुली […]