साउदीमा कार्यरत नेपालीले जिते बम्परमा कार

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरका बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ।  भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार  विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । महोत्तरीको राम गोपालपुर घर भइ हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद विगत ६ बर्षदेखि साउदीमा का

सम्बन्धित सामग्री

सामसङको मोबाइल खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले जिते रेनल्टको कार

सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एकजना भाग्यशाली ग्राहक ‘रेनल्ट क्वीड’ जितेका छन् ।   गत अगस्टको २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको अफरमा २६ जना ग्राहकले एक–एक वटा ६५ इन्चको सामसङ टि भी पाएका छन् भने एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा रेनल्ट क्वीड जितेको कम्पनीले जनाएको छ । हालैमात्र एक कार्यक्रमकाबीच कम्पनीले...

दुबईमा कार धुने भरत बिकले जिते ३५ करोडको चिठ्ठा

काठमाडौं : संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले  ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन्। उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको  गल्फ न्यूजले जनाएको छ।यो चिठ्ठा जित्नुअघिसम्म उनकाे दुबईमा बैंक खातासमेत थिएन। चिठ्ठाको रकम हातपारेपछि उनले भने, ‘म त निकै खुसी छु’ टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ

दुबईमा कार धुने भरत विकले लक्की ड्रमा जिते ३५ करोड

दुबईमा कार धुने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका छन् ।  दुवईको प्रतिष्ठित सञ्चारमाध्यम ‘खालिज टाइम्स’...

फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते कार

काठमाडौँ – फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्यान्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन्। उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरुप स्यान्ट्रो जित्न सफल भएका हुन्। उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले गाडीको साँचो हस्तान्तरण गरेका […]

फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते स्यान्ट्रो कार

डिजिटल भुक्तानी प्रणाली सेवाप्रदायक कम्पनी फोनपे पेमेन्ट सर्भिसले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाको बम्पर उपहार विजेताको नाम घोषणा गरेको छ ।

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) कार जितेका छन् । उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएको कम्पनीले जनाएको छ ।  उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे । फोनपेले अघिल्लो वर्षपनि यस्तै  योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्ज

टीभीएसको 'बम्पर उपहार' मा मानन्धरले जिते प्रोटोन सागा कार

टीभीएसको बम्पर उपहार योजनाअन्तर्गत भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन्।  टीभीएसको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दसैं, तिहार र छठलाई लक्षित गर्दै सञ्चालन गरेको टीभीएस ६ प्राइजको सरप्राइज योजनाअन्तर्गत मानन्धरले उक्त बम्पर उपहार हात पारेका हुन्।  छ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए। यो योजना गत भदौ १६ गतेबाट सुरु भइ मंसिर ...

मानन्धरले जिते टीभीएस योजनाको बम्पर उपहार कार

काठमाडौं (अस) । टीभीएसले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरेको टीभीएस६ प्राइजको सरप्राइज योजनाको बम्पर उपहार विनोद मानन्धरले जितेका छन् । भक्तपुरका मानन्धरले बम्पर उपहारस्वरूप प्रोटोन सागा कार प्राप्त गरेका हुन् । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । ०७८ भदौ १६ गतेदेखि मंसिर १४ गतेसम्म सञ्चालन भएको योजनाअन्तर्गत मंगलबार बम्पर उपहार प्रोटोन सागा कार विजेता घोषणा गरिएको हो । उनले टीभीएस एनटर्क आरटी एफवान बाइक खरिद गरेका थिए । योजनाअन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्नेमा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्णप्रसाद भट्टराई, केशवकुमार रावल, खड्गी माया आङदेम्बे र बिना नेम्बाङले टीभीएस६ प्राइजको सरप्राइजअन्तर्गत आरआर३१० प्राप्त गरेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो । कम्पनीका हाल नेपालभर १४५ भन्दा बढी डिलर छन् ।

पवनदीपले जिते ‘इन्डियन आइडल’

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।