माओवादीभित्रको अन्तरविरोध सार्वजनिक मञ्चमै छताछुल्ल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्लै भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा चरम असन्तुष्टि रहेको पुष्टि भएको छ । महाधिवेशन भएको लामो समयपछि ४ भदौमा पार्टीको पदाधिकारी चयन गएिको थियो । अध्यक्ष पुष्पकमल […]

सम्बन्धित सामग्री

एमालेमा ‘कमब्याक’को तयारी गर्न सुदूरपश्चिम पुगे भीम रावल

पार्टीमा अन्तरविरोध भइरहे पनि कुनै नेता विशेषसँग व्यक्तिगत रिसराग नभएको उनको भनाइ थियो । तर, राष्ट्रिय मुद्दामा भने आफू अडिग रहेको पनि रावलले बताएका छन् ।

जनयुद्ध लड्ने र नलड्नेमा अन्तरविरोध देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध लड्ने र नलड्ने बीचमा अन्तरविरोध देखिएको टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले जनयुद्ध लड्ने नलड्नेमा विभेद गर्न नहुने बताएका हुन् । ‘जनयुद्ध नलड्ने र लड्नेबारे अन्तरविरोध देखिएका छन् । जनयुद्ध नलड्नेहरु पितल होइनन् । जनयुद्ध लड्नेहरुचाहिँ सुन नै होइनन्’ प्रचण्डले भने, ‘जनयुद्ध गर्नेचाहिँ अहंकारी छन् भन्नेहरु छन् । जनयुद्ध नलड्नेहरु हामी पो वैचारिक भन्नेहरु छन् ।&rsquo

सिद्धान्त र व्यवहारमा अन्तरविरोध किन ?

सिद्धान्त, घोषणा र नीतिमा ‘शत्रु’ भनिएकासँग समेत सरकारमा भागबन्डा, चुनावी तालमेल र साँठगाँठ गर्न नहिच्किचाउने प्रवृत्ति दलहरूमा छ विचारको अनौचित्य !  राजनीतिक दल निश्चित सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सञ्चालित हुन्छ ।...

राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । आज (बुधबार) राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताएका हुन् । ‘हाम्राबिचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको […]

महाधिवेशनबारे कुनै विवाद छैन : विष्ट

नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् ।मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताएका छन् । उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पार्नुभयो । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने […]

केपी र माधव दुबैलाई पन्छाउने सपना

नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ ।

किन बढ्दैछ केपी ओली समूहमा अन्तरविरोध ?

प्रधानमन्त्री केपी शर्मा ओलीको एकलकाँटे कार्यशैली र निर्णयका कारण नेकपा एमालेको ओली समूहमै चरम असन्तुष्टि र अन्तरविरोध बढ्न थालेको छ ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चलनका विषयमा आफूखुसी चल्न थालेपछि ओली समुहमा असन्तुष्टि पैदा भएको हो । यसले गर्दा ओली आफू भित्रैका नेताहरुबाट पनि क्रमशः एक्लिन पुगेका छन् ।खासगरी ओलीका एकलौटी निर्णय र गतिविधिले गर्दा यसअघि उनलाई जस्तोसुकै अवस्थामा पनि साथ दिने नेताहरु चिढिँदै जान थालेपछि उनी एक्लिन थालेको बालुवाटारभित्रै चर्चा छ ।ओली सम

एमालेको कार्यदलले काम थाल्यो

नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गरेको छ । मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको […]