नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बालुवाटार स्रोतले बताएको छ । सचिवालयका सदस्यहरु बैठकका लागि बालुवाटार पुग्नु भएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।