अमेरिकन आइडल फाइनलिस्ट अर्थर गन ‘नेपाल टुर’मा आउँदै

काठमाडौं । नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) नेपाल टुरमा आउने भएका छन् । उनी ‘नेपाल टुर’का लागि नेपाल आउन लागेको सांगीतिक कार्यक्रम आयोजक ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनले जानकारी दिए ।  “उहाँ नेपाल टुरका लागि नेपाल आउन लाग्नु भएको हो । उहाँले आफ्नो जन्म सहर कलंकीलगायत...

सम्बन्धित सामग्री

‘अर्थर गन’ दिवेशले गरे द क्लिफमा बन्जी

अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) ले कुश्माको द क्लिफमा बन्जी गरेका छन् । साङ्गितीक कार्यक्रमका शिलशिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् । ‘नेपालमै रहेको विश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु’ दिवेश थप्छन्, ‘सुरुमा डर लाग्ने भए पनि जम्प पछाडिको खुशी अद्भुत हुने रहेछ ।’ विश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको स्काइ साइक्लिङ, स्का

चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

७ भदौ, चितवन ।अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो । अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको […]

एक महिनाको नेपाल टुरमा संस्कृति र पर्यटन विकासलाई सघाउँछुः अर्थर गन

‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’...

अर्थर गनको नेपाल कन्सर्ट साउन अन्तिमदेखि हुने

काठमाडौं । अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको नेपाल कन्सर्ट साउन अन्तिमदेखि सुरु हुने भएको छ । ‘टुबोर्ग होम कमिङ अर्थर गन’ नाममा हुने कन्सर्ट देशका सात सहरमा आयोजना हुनेछ । डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउन लागेका अर्थर गनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, नेपालगञ्ज, काँकडभिट्टा लगायत सहरमा सांगीतिक प्रस्तुति दिनेछन् । अमेरिकन आइडल […]

अर्थर गन नेपाल आउने, सात शहरमा कन्सर्ट

काठमाडौं : अर्थर गनको नामले चिनिने दिवेश पोखरेल नेपाल आउने भएका छन्। अमेरिकन आइडल २०२० को फाइनलमा पुगेका पोखरेल भदौमा नेपाल आउने भएका हुन्। अमेरिकामा बस्दै आएका उनी अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन्। काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी लगायतका सात शहरमा उनको कन्सर्ट गर्ने तयारी छ। कन्सर्टको आयोजक ब्रेन सर्भिस हो। कन्सर्टमा पोखरेलसहित अन्य स्थानीय कलाकार तथा ब्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछन्। नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […] The post ‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […]

साङ्गीतिक प्रस्तुतिका लागि ‘अर्थर गन’ नेपाल आउँदै

काठमाडौँ। प्रख्यात गायन रियालिटी सो ‘अमेरिकन आइडल’ फाइनलिस्ट बन्न सफल प्रथम नेपाली युवा दिवेश पोख्रेल उर्फ ‘अर्थर गन’ साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन् । अमेरिकन आइडलको १८ औँ सिजनका उपविजेता रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेन सम्म पुग्न सफल भएका थिए । कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठुलो स्टेजमा कार्यक्रम गर्ने […]

फेरि अमेरिकन आईडलमा मन जित्दै दिवेश

चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेल (अर्थर गन) ले फेरि निर्णायक तथा दर्शक मन जित्न सफल भएका छन्।...

दिवेश पोखरेल फेरि अमेरिकन आइडलमा

नेपाली मुलका दिवेश पोखरेल उर्फ अर्थर गनले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। बिलबोर्डले लेखेको समाचारअनुसार अर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए। सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन प्रतिस्पर्धामा भाग…