‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […] The post ‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौं : गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त भएका छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेल विश्व सद्भावना दूत नियुक्त भएको जानकारी दिएका हुन्। उनले भने, ‘आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएका पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण नेपालका…

नेपालको पर्यटनका लागि दिवेश पोखरेल विश्व सद्भावना दूत नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।  आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन […]

दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्‌भावना दूतमा नियुक्त

पर्यटन मन्त्रालयले गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्‌भावना दूत नियुक्त गरेको छ ।

नेपालको पर्यटनका लागि दिवेश पोखरेल विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुस

अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा उनका प्रशंसकहरू जम्मा भएका थिए । उनी आफ्नो पहिलो नेपाल कन्सर्टका लागि नेपाल आएका हुन् । अर्थर गनसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् । अर्थर गनले काठमाडौं, चितवन, पोखरा र […]

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […]

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा

नेपाली मूलका दिवेश पोखरेल उर्फ अर्थर गन अमेरिकन आइडलको शीर्ष सातमा पर्न सफल भएका छन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए। आज अर्थात सोमबार भएको एपिसोडमा आर्थरले ‘कोको’ फिल्मको ‘रिमेम्बर मी’ बोलको गीत गाएका थिए। गीत सुनेर जजहरुले उनको निकै प्रशंसा गरेका थिए। वैशाख ६ मा दिवेशले…

अमेरिकी आइडलको शीर्ष सातमा दिवेश पोखरेल

काठमाडौं । नेपाली मुलका दिवेश पोखरेल (अर्थर गन) अमेरिकी आइडल प्रतिस्पर्धामा शीर्ष सातमा पुग्न सफल भएका छन् । अघिल्लो वर्ष अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् ।यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् । नेपाली मुलका दिवेशले प्रतिस्पर्धाको दुवै सिजनमा जजको माया पाउन समेत सफल भएका छन् ।

दिवेश पोखरेल फेरि अमेरिकन आइडलमा

नेपाली मुलका दिवेश पोखरेल उर्फ अर्थर गनले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। बिलबोर्डले लेखेको समाचारअनुसार अर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए। सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन प्रतिस्पर्धामा भाग…