आर्थर गनलाई कहिले कहाँ–कहाँ सकिनेछ सुन्न ?

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल (आर्थर गन)को नेपाल टुरको सेप्टेम्बरको तालिका सार्वजनिक भएको छ । दिवेश सांगीतिक प्रस्तुतिका लागि यतिबेला नेपाल आएका छन् । ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शीर्षकमा उनी देशका विभिन्न सहरमा गुन्जिदै छन् ।  उनको नेपाल सांगीतिक टुरको पहिलो प्रस्तुति अगस्ट २० अर्थात भोलि शनिबार काठमाडौंको क्लब...