यी हुन् बुटवलको मेयरका आकांक्षी, एमालेको किल्ला भत्काउने दाउमा कांग्रेस

बुटवल उपमहानगरपालिकामा अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै एमालेका उम्मेदवारले जितेका थिए । एमालेले आफ्नो वर्चश्व कायमै राख्न चाहन्छ भने कांग्रेस त्यसलाई तोड्ने दाउमा छ ।

सम्बन्धित सामग्री

तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको किल्ला

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले  नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।  गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वा...

म्याग्दीमा रोचक बन्दै निर्वाचन : एमालेको किल्ला भत्काउन गठबन्धनलाई चुनौती

म्याग्दी : जिल्लामा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने संकेत देखिएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका  उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा एमालेको तर्फबाट पूर्व पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने भएकोले यस पटकको निर्वाचन म्याग्दीमा पेचिलो बन्ने विश्लेषण हुन थालेको छ।  चुनावका लागि म्याग्दीमा उम्मेदवारहरू एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनितिसहित चुनाव

बुटवलमा भत्कियो एमालेको किल्ला

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ ।बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेले अहिले […]

बेदकोट नगरपालिकामा  एमालेको किल्ला भत्काउँदै कांग्रेसका बोहरा निर्वाचित

कञ्चनपुरको बेदकोट नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ। एमाले किल्ला भत्काउँदै कांग्रेसका उम्मेदवारद्वय भोजराज बोहरा र तुलसी जोशी निर्वाचित भएका हुन् । कांग्रेसबाट प्रमुखका उम्मेदवार भोजराज जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका...

गुल्मीका केन्द्रीय नेताले आफ्नो पालिकामा बिरासत गुमाउँदै

गुल्मीको रुरु क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धकाबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्‍यो...

एमालेको किल्ला भत्काउँदै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको स्थानमा कांग्रेसले भत्काएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।

भिमेश्वरमा तीन दशकदेखिको एमालेको किल्ला गोडियो, कांग्रेसले गाड्यो

दोलखाको भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसले किल्ला गाडेको छ । तीन दशकदेखि नेकपा एमालेले एकछत्र राज गरेको भिमेश्वरमा यसपालि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको हो ।