माधव नेपाललाई ओलीका सुराकीको दवाव– नयाँ पार्टी वनाएर पनि सरकारमा जाउँ
सत्तारुढ गठवन्धनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर सरकार विस्तार गर्ने निर्णय गरिसक्दा पनि एमाले (माधव समुह) का कतिपय सांसदहरु सरकारमा जान अनेक उपाय खोजिरहेका छन् । सरकारमा जान ...
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएका राप्रपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।
आज साेमवार बसेको राप्रपाको पदाधिकारीको बैठकले देशलाई अनिर्णयको बन्दी हुन नदिनका लागि प्रचण्डलाई समर्थन गरे पनि सरकारमा नजाने निर्णय गरेको हो । पछि परिस्थिति हेरेर निर्णय गर्न सकिने तर अहिले सरकारमा सहभागी नहुने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपा...
काठमाडाैँ – रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएकाे छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरुदेखि समर्थन गर्दै आएकाे पार्टी सरकारमा नजाने निर्णय गरेकाे पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जनाएकी छन्। यद्यपि सरकारलाई पार्टीकाे समर्थन भने कायमै छ। सरकारमा जान रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको पार्टीले समर्थन कायम राखे पनि सरकारमा जाने विषयमा कुनै टुङ्गाे […]
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए । कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।
काठमाडौं, २५ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानेगरि छलफलमा जुटेको छ । प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको उक्त दल संसद्को चौथो ठूलो दल बनेको छ । चौथो दल बनेसँगै सो दलले नयाँ बन्ने सरकारमा सहभागिता जनाउनेगरि छलफल थालेको छ । देशलाई विकासको गतिमा अघि बढाउनको लागि पनि पार्टी सरकारमा […]
२५ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन […]
निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएको छ । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।
लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । नागरिक दैनिकमा खबर छ ।
माधव नेपाल नेतृत्वको नवगठित नेकपा एमाले (समाजवादी) पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीले दर्ता प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने बताएको हो ।
एमाले समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने बताए । ‘दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ,’ पत्रकारहरूको प्रश्नमा नेता पाण्डेले भने ।
माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने ...
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे छलफल भएको छ। सांसदको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे कानुनी परामर्श थाल्ने कुरा भएको सांसद मेटमणी चौधरीले जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही र पछिल्लो राजनीतिक…
निर्वाचन आयोगमा पार्टी आधिकारिकताको टुंगो नलागेको कारण जसपाको उपेन्द्र यादव पक्ष पहिलो चरणमा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
जसपाको पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको अनौपचारिक बैठकबाट शेरबहादुर देउवाको सरकारमा सहभागी हुने निर्णय गरिए पनि तत्कालका केही समस्या समाधान नहुन्जेलसम्म सरकारमा नजाने निर्णय गरिएको हो ।
प्रतिनिधि सभा सदस्य समेत रहेका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले पार्टीको दल आधिकारिकताको विवाद साउन ३ गतेपछि टुंगो लाग्ने हुनाले त्यसपछि मात्रै सरकारमा सहभागी हुने बता...