धादिङ अस्पतालमा डायलाइसिस सेवा

बाग्मती प्रदेश सरकारको सहयोगमा धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । शनिबार एक समारोहका बीच बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न जति जटिल थियो उत्तिकै सेवालाई गुणस्तर बनाउन जटिल छ । अस्पतालमा सुरु गरिएको डायलाइसिस सेवा गुणस्तरीय र भरपर्दाे बनाउन उद्घाटन समारोलाई सम्बोधन […]

सम्बन्धित सामग्री

अब धादिङ अस्पतालमै डायलाइसिस सेवा

धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिबार एक कार्यक्रम आयोजना गरी हेमोडायलाइसिस सेवा सुरु गरेको हो । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा सुरु गरिएको सेवा गुणस्तरीय र भरपर्दो बनाउन आग्रह गरेका छन् ।

धादिङ अस्पतालमा डायलाइसिस सेवा सुरु

धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ। बाग्मती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिबार एक कार्यक्रम आयोजना गरी हेमोडायलाइसिस सेवा सुरु गरेको हो। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका...