काठमाडौं । इसेवा मनि ट्रान्स्फरले सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गर्ने घर सार्वजनिक गरिएको छ । ६ महीनाअघि अभियान शुरू गरेको कम्पनीले रेमिट्यान्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्ने जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले सार्वजनिक गरेको हो । साथै सेवाग्राहीको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै यो योजना २ महीनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म कायमै राख्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बम्पर उपहारको छनौट प्रक्रिया २०८० जेठ १२ गते गरिने कम्पनीको भनाइ छ ।
काठमाडौँ। विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउदै आएको इसेवा मनि ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको।
यस अभियान अन्तर्गत ईसेवा मनि ट्रान्सफर बाट रेमिटेन्स पठाउने एकजना भाग्यशाली बिजेताले काठमाण्डौमा घर जित्न सक्नेछन।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं-तिहार-छठ पर्वको अवसर पारेर सञ्चालन गरेको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । काठमाडौं स्थित होटल अलफ्टमा विशेष कार्यक्रमको आयोजना गरी विजेतालाई उपहार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई ५ […]
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । काठमाडौंस्थित होटल अलफ्टमा आयोजित एक कार्यक्रममार्फत मेगा बम्पर उपहार विजेतालगायतलाई उपहार हस्तान्तरण गरिएको हो ।
साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन, युकेबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन,...
काठमाडौं, ३० चैत्र । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो । ‘ग्लोबल सिंगिङ […]