सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाका विजेतालाई उपहार हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं-तिहार-छठ पर्वको अवसर पारेर सञ्चालन गरेको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । काठमाडौं स्थित होटल अलफ्टमा विशेष कार्यक्रमको आयोजना गरी विजेतालाई उपहार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई ५ […]