हेटौंडा : मंगलबार मकवानपुरको थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरमा रिसोर्टमा चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु भयो। पर्याप्त अक्सिजन नपुग्दा निसास्सिएर उनीहरुको एकैसाथ मृत्यु भएको प्रहरी जनाएको छ।
मापदण्ड भए बाँच्थे पर्यटक?
मंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंक...