एमएडब्लु ग्रुप र एभरेस्ट बैंकबीच समझदारी

काठमाडौं । एमएडब्लु ग्रुप अफ कम्पनी र एभरेस्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । एमएडब्लु ग्रुपले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारी साधन र हेभी इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेस्ट बैंकसँग समझदारी भएको कम्पनीले जनाएको छ । एमएडब्लु ग्रुपले नेपालमा यामाहा, जेसीबी, जिप, स्कोडा, आइचर, फोटन र चांगनको बिक्री वितरण गर्दै आएको छ । […]

सम्बन्धित सामग्री

एमएडब्लु ग्रुप र एभरेस्ट बैंकबीच समझदारी

काठमाडौँ। एमएडब्लु ग्रुप अफ कम्पनी र एभरेस्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ। एमएडब्लु ग्रुपले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारी साधन र हेभी इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेस्ट बैंकसँग समझदारी भएको कम्पनीले जनाएको छ।