सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।...
सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टंगालस्थित अप्रिकस क्याफे र ठमेलस्थित ठमेल मोमोतारु रेस्टुरेन्टसँग एक सम्झौता गरेको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेसम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशतसम्मको छुट पाउनेछन् […]
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थितबर्दिवास जनसेवा हस्पिटल प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ।...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।...