वीरगंज : राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गरेका रामलगन दास थारुलाई बचाउन पर्सागढी नगरपालिकाको कटरिया र बढनिहार टोलका स्थानीयले सब–डिभिजन बन कार्यालय बढनिहारका कर्मचारीमाथि आक्रमण गरेका छन्।
गएराति साढे आठ बजे दुवै टोलका दर्जनौँ व्यक्तिले बन कर्मचारीमाथि हातपात गर्दै पक्राउ परेका अभियुक्तलाई छुटाएर लगेका छन्। उनीहरुले कार्यालयको ढोका तोडफोड