अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित भएको छ । अमेरिकी सिनेटबाट गतसाता पारित भएको बिल आज प्रतिनिधिसभाबाट पनि पारित भएको हो । अब यसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् । प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो । ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका थिए । मतदान […]