अमेरिकामा समलिङ्गी विवाह संरक्षण विधेयक स्वीकृत

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता दिइएको छ। अमेरिकी संसदले हालै पारित गरेको समलिङ्गी विवाह संरक्षण विधेयकमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन्। यस अवसरमा बाइडेनले भने- ‘आज राम्रो दिन हाे।’ यसअघि उनले यो विधेयकको समर्थन गर्दै ‘प्रेम प्रेम हुन्छ’ भनेका थिए। द हिल अखबारका अनुसार नयाँ अमेरिकी कानुनले समलिङ्गी विवाहलाई संघीय सुरक्षा दिनेछ। यो कानुनले सबै […]