ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेदेखि नै लगातार घटेको सेयर बजार परिसूचक नेप्से ३१.०४ अंकले घटेर बन्द भएको छ ।

सम्बन्धित सामग्री

राताम्मे सेयर बजार, लघुवित्तमा पहिरो

हप्ताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा पहिरो गएको छ। आज सेयर बजार परिसूचक नेप्से ५७.७४ अंकले घटेर दुई हजार

बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो

साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो । एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए ।परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ । तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढी

अघिल्लो बुलको माथिल्लो बिन्दु मिच्दै ओरालो लाग्यो सेयर बजार

९ असार, काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ । सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै […]

सेयर बजारमा पहिरो, ४८.७३ अंकको गिरावट

काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर कारोबारमा पहिलो दिन उच्च अंकले गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झर्‍यो । नेप्से कारोबार सुरुवातको समयदेखि नै घट्न थालेको थियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा पहिरो गएको हो । यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त...

दैनिक किन जाँदैछ सेयर बजारमा पहिरो ?

पछिल्लो समय लगातार नेपाली सेयर बजार नेप्सेमा पहिरो जान थालेको छ । दैनिक दोहोरो अंकको गिरावट आउन थालेको छ ।  बुधबार पनि दोहोरो अंकले घटेको छ ।

दैनिक किन जाँदैछ सेयर बजारमा पहिरो ?

पछिल्लो समय लगातार नेपाली सेयर बजार नेप्सेमा पहिरो जान थालेको छ । दैनिक दोहोरो अंकको गिरावट आउन थालेको छ ।  बुधबार पनि दोहोरो अंकले घटेको छ ।

मौद्रिक नीति समीक्षा असर : सेयर बजारमा पहिरो

काठमाडौं । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । आइबार सेयर बजार परिसूचक नेप्से ८०.२९ अंकले झर्‍यो । नेप्से २६५१.४९ विन्दुमा आइपुग्यो । यसदिन जीवन बिमा समूहमा सबैभन्दा बढी ५३८ अंकको गिरावट आयो । यस्तै, निर्जीवन बीमा समूहमा ३८५, विकास बैंक समूहमा २६७, उत्पादनमूलक...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । - सेयर बजार

सेयर बजारमा पहिरो

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँ

राजनीतिक संकटले सेयर बजारमा पहिरो, ९६.८८ अंकले घट्यो नेप्से

५ पुस, काठमाडौं । देशमा देखिएको राजनीतिक संकटको छाया सेयर बजारमा पनि देखिएको छ । आइतबार सेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले …