काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर कारोबारमा पहिलो दिन उच्च अंकले गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झर्यो ।
नेप्से कारोबार सुरुवातको समयदेखि नै घट्न थालेको थियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा पहिरो गएको हो ।
यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त...