राजनीतिक संकटले सेयर बजारमा पहिरो, ९६.८८ अंकले घट्यो नेप्से
५ पुस, काठमाडौं । देशमा देखिएको राजनीतिक संकटको छाया सेयर बजारमा पनि देखिएको छ । आइतबार सेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ ।
आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले …
साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म करिब १ सय ३० अंकले घटिसकेको छ । यद्यपि गिरावटको क्रम रोकिएको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.४७ प्रतिशतले कम हो ।