करिना कपुर निमात्री बनिन्, वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्म बनाउने

एजेन्सी।बलिउड नायिका करिना कपुर खानले अब फिल्म निर्माण हात हाल्ने भएकी छन्।उनले वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्मको निर्माण गर्ने घोषणा समेत गरेकी छन्।फिल्मको नाम हालसम्म सार्वजनिक नगरिएपनि करिनाले निर्माण गर्ने फिल्मको निर्देशन हंसल मेहताले गर्ने जनाइएको छ।उनले यो फिल्म एकता कपुरसँग मिलेर निर्माण गर्न लागेकी हुन्। “एकतासँग एउटै फिल्ममा निमात्री भएर काम गर्न एकदम उत्साहित छु”, करिनाले भनेकी छन्।

सम्बन्धित सामग्री

करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र

करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।...

यशको फिल्म ‘टक्सिक’मार्फत साउथमा डेब्यु गर्ने तयारीमा करिना कपुर

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार यशको आगामी फिल्म ‘टक्सिक’मा करिना कपुर मुख्य भूमिकामा देखिन लागेको चर्चा गर्माएको छ । निर्माता करिनालाई शीर्ष नायिकामा लिन उत्सुक छन् र उनलाई साइन गराउन छलफलमा जुटेका छन् । इण्डिया टुडेका अनुसार यश र निर्माता ‘टक्सिक’ फिल्मलाई लार्जर द्यान लाइफ तुल्याउन एक यस्तो नाम चाहन्थे, जसमार्फत बृहत दर्शक सख्ंयालाई समेट्न […]

सैफ अली खान हरेक दशकमा बच्चाको बाबु बन्छन्ः करिना कपुर

एजेन्सी, १७ चैत्र । बलिउड अभिनेत्री करिना कपुर खान हाल दुई सन्तानकी आमा हुन् । उनले गत वर्ष छोरा जेहलाई जन्म दिएकी थिइन् । गर्भावस्थाको बेला करिना कपुर र उनका छोरा निकै चर्चामा आएकी थिइन् । अभिनेत्री जेहबाट करिना दोस्रो पटक आमा बनेका थिए भने उनका पति सैफ अली खान चौथो पटक पिता बनेका छन् […]

करिनाले आफ्नो किताबमा यौन जीवनबारे किन कुरा गरिन् ? बताइन् कारण

बलिउड नायिका करिना कपुर खानको किताब निकै चर्चामा आएको थियो । यो किताबमा करिना कपुर खानले आफ्ना दुई सन्तानको गर्भावस्था यात्राबारे जानकारी दिएकी छिन् । करिनाले गर्भावस्थासँग जोडिएका स–साना जानकारीसमेत आफ्नो किताबमा समावेश गरेकी छिन् । करिना कपुर खानले गर्भावस्थाका बेला यौन सम्बन्ध स्थापित गर्नका लागि आसनबारे पनि चर्चा गरेकी छिन् ।करिनाले एक न्यूज पोर्टललाई दिएको अन्तरवार्तामा आफूले जानीजानी किताबमा सेक्स ड्राइभबारे लेखेको बताइन् । करिना कपुरले भनिन्, ‘कसैले पनि खुट्टा सुन्निने, डकार आ

करिना कपुर, सैफ अली खान किन पुनः भए ट्रोल ?

अभिनेता सैफ अली खान, करिना कपुर एकपटक पुनः आफ्नो फिल्ममका कारण नभई, छोराका नामका कारण चर्चामा छन् । करिना कपुर खानले यो वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरा जन्माएकी थिइन् । कान्छो छोराको नाम ‘जेह’ राखिएको बताइन्थ्यो । करिना कपुरको हालै रिलिज भएको किताब ‘करिना कपुर खान– प्रेग्नेन्सी बाइबल’ मा जेहको नयाँ नाम सार्वजनिक गरिएको केही खबरमा दाबी गरिएको छ । यो किताबलाई फिल्म निर्माता करण जोहरसँग करिना कपुरले इन्स्टाग्राम लाइभको क्रममा रिलिज गरिन् । केही मिडिया

चर्चित बन्यो सम्बन्ध विच्छेद गरेका आमिर र किरणको भिडिओ

फिल्ममा आमिरबाहेक मुख्य भूमिकामा अभिनेत्री करिना कपुर र अभिनेता नागा चैतन्यको अभिनय छ।

‘प्रेग्नेन्सी बाइबल’ सार्वजनिक गरेकी अभिनेत्री करिना कपुर विवादमा

एजेन्सी। किताब सार्वजनिक गरेको ५ दिनमै बलिउड अभिनेत्री करिना कपुर विवादमा तानिएकी छिन्। भारत महाराष्ट्रको बिड सहरको अल्फा ओमेगा क्रिश्चियनका अध्यक्षले करिनासहित अन्य दुईविरुद्ध धार्मिक भावनामा ठेस पु¥याएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका हुन्। रिर्पोटका अनुसार किताबको शीर्षकमा ‘बाइबल’ शब्दमा असन्तोष रहेको छ। ५ दिनअघि करिनाले आफ्नो गर्भावस्थाको अनुभव र भावनाहरुलाई समेट्दै ‘पे्रग्नेन्सी बाइबल’ सार्वजनिक गरेकी थिइन्।

करिना कपुर वा दीपिका पादुकोण, नितेश तिवारीको रामायणमा को बन्लान् सीता ?

फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।रामायणमा कसले निभाउनेछ सीताको भूमिका ?पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकामा लिने हो कि भनेर चर्चा चलिरहेको छ । दुबै नायिकाले आफ्नो करियरमा पौराणिक फिल्ममा अभिनय गरिसकेका छन् । अब हेर

करिना कपुर र सैफ अली खान नयाँ घरमा सरे, यस्ता छन् विशेषता

करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ । इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सेयर गरेकी छिन् । ती तस्बिरमा उनको बेडको एउटा कुन, एउटा सिसाको ढोका जसमार्फत् छतमा जान सकिन्छ । टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ । फोटो सेयर गर्दै उनले लेखेकी छ