करिना कपुर वा दीपिका पादुकोण, नितेश तिवारीको रामायणमा को बन्लान् सीता ?

फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।रामायणमा कसले निभाउनेछ सीताको भूमिका ?पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकामा लिने हो कि भनेर चर्चा चलिरहेको छ । दुबै नायिकाले आफ्नो करियरमा पौराणिक फिल्ममा अभिनय गरिसकेका छन् । अब हेर

सम्बन्धित सामग्री

करिना–दीपिकाका डिजाइनरले गरे लिङ्ग परिवर्तनः भने, ‘अब म सायशा हुँ’

बलिउडका चर्चित फेसन डिजाइनर स्वप्निल शिंदेले एक भावुक पोस्टमार्फत् आफ्नो लिंग परिवर्तन गरेको जानकारी दिएका छन् । उनले आफूलाई एक ट्रान्सवुमनको रुपमा परिचित गराउँदै अब आफ्नो नाम सायशा शिंदे भएको जानकारी दिएकी छिन् । स्मरण रहोस्, स्वप्निल शिंदे करिना कपुर खान, दीपिका पादुकोण, हिना खान, श्रद्धा कपुर, सनी लियोनी र अनुष्का हर्मासमेत थुप्रै बलिउड सेलिब्रिटीका लागि कपडा डिजाइन गर्छन् । फेशन फिल्मकी कस्ट्युम डिजाइनर सायशा शिंदेले ट्रान्सवुमन बनेको विषयमा आफ्नो भावना व्यक्त गरेकी छिन् । उनले लेखेकी छ

ऋतिकले रोजे १९ वर्ष कान्छी सारा - Naya Patrika

बलिउड यो समय अभिनेत्रीको अभावमा जुधिरहेको छ । प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । दीपिका पादुकोण प्रायः भन्सालीको फिल्मका लागि बढी समय दिइरहेकी छिन् । आमा बनेपछि करिना कपुर खानले...पूरा पढ्नुहोस् »