बलिउड नायिका करिना कपुर खानको किताब निकै चर्चामा आएको थियो । यो किताबमा करिना कपुर खानले आफ्ना दुई सन्तानको गर्भावस्था यात्राबारे जानकारी दिएकी छिन् । करिनाले गर्भावस्थासँग जोडिएका स–साना जानकारीसमेत आफ्नो किताबमा समावेश गरेकी छिन् । करिना कपुर खानले गर्भावस्थाका बेला यौन सम्बन्ध स्थापित गर्नका लागि आसनबारे पनि चर्चा गरेकी छिन् ।करिनाले एक न्यूज पोर्टललाई दिएको अन्तरवार्तामा आफूले जानीजानी किताबमा सेक्स ड्राइभबारे लेखेको बताइन् । करिना कपुरले भनिन्, ‘कसैले पनि खुट्टा सुन्निने, डकार आ