तलब वृद्धिले छोएन ४० हजार विद्यालय कर्मचारीलाई

काठमाडौँ । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई भने तलब वृद्धिले छुन सकेको छैन । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायतका सबै सरकारी कर्मचारीको तलब वृद्धि हुने भनिए पनि विद्यालय कर्मचारी यसमा समेटिएका छैनन् । अर्थ मन्त्रालयले शिक्षा […]

सम्बन्धित सामग्री

३ महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षकले सुरु गरे आन्दोलन

तीन महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षक विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका छन्। गत साउनदेखिको तलव भत्ता नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको शिक्षक शिक्षिकको गुनासो छ।  पटक–पटक नगरपालिकालाई तलब भुक्तानीको लागि...

सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ । मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब […]

४० हजार विद्यालय कर्मचारीलाई तलब वृद्धिले छोएन

बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई भने तलब वृद्धिले छुन सकेको छैन । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायतका सबै सरकारी कर्मचारीको तलब वृद्धि हुने भनिए पनि विद्यालय कर्मचारी यसमा समेटिएका छैनन् ।अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई पठाएको पत्रको आधारमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेको छ । शिक्षकहरूको त

तलब बढाउन माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र

झापा : विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संयुक्त सङ्घर्ष समितिले तलब वृद्धिको माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी देवमाया सुब्बासहित पुगेका टोलीले गाउँपालिकाका अध्यक्ष कालिन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।ज्ञापनपत्रमा भनिएको छ ‘राष्ट्रसेवक कर्मचारीहरू जस्तै बाल शिक्षकलाई प्रावि सरह, लेखापाललाई खरिदार सरह र विद्यालय कार्यालय

धनुषा शहीदनगरका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित

९ चैत, जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र […]

विद्यालय कर्मचारीलाई तलब : कतै खुशी, कतै दुःखी

२१ असोज, बलेवा । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्‍यो । तर, बागलुङका केही स्थानीय तहले अझै त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन् । संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै […]

कुश्मा नगरपालिकाका आन्दोलनरत शिक्षक र कर्मचारीको तलब बढ्यो

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत संघ संगठनलाई पनि आफ्नो आन्दोलनम

विद्यालय कर्मचारी र बालविकास शिक्षकले बुझाए नगरपालिकामा ज्ञापनपत्र

प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले सोमबार ज्ञापनपत्र बुझाएका छन् । विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिको आयोजनामा सरकारले वृद्धि गरेको तलब पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो । उक्त ज्ञापनपत्र समितिका अध्यक्ष बिर्सना चोखाल र सचिव गणेश परियारले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय […]