पाँच दशक दुःख गरेको पार्टी परित्याग गरेर वरिष्ठ नेता माधव नेपालले नयाँ दुःख बेसाएका छन् । तर, यो विभाजनपछि नेपालले मात्र होइन, शक्तिशाली भनिएका अध्यक्ष केपी शर्मा ओलीले पनि धेरै गुमाएका छन् ।
काठमाडौं,१९ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । ४ दिनसम्म चलेको प्रथम अधिवेशनबाट नवराज शर्माको नेतृत्वमा १६५ सदस्यीय प्रदेश कमिट चयन भएको हो । बिहीबार राती सम्पन्न भएको मतदानमा अध्यक्षका प्रत्यासी मायानाथ अधिकारीलाई हराउँदै शर्मा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा विजयी भएका शर्माले ५३१ मत पाए भने, पराजित भएका […]
बैतडी : गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीका शीर्ष नेताहरूले आफ्नै गृह पालिकामा समेत जित हात पार्न सकेनन्। यहाँका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीमा शीर्ष नेताहरूले आफ्नै पालिकामा पराजय बेहोरेका छन्। जिल्लाको पुर्चौडी नगरपालिकालाई माओवादीको आधार क्षेत्र मानिएको थियो। सो नगरपालिकामा माओवादी केन्द्रले एक वडा बाहेक अरुमा जित निकाल्न सकेन। माओवादीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र कुँवर (विजय सुन्दर) र माओवादी केन्द्
काठमाडौं । जारी स्थानीय तह निर्वाचनको केही पालिकाको परिणामअनुसार दलहरूले आफ्नो यसअघिको विजयलाई निरन्तरता दिन नसकेको पाइएको छ । नेकपा एमालेले १४ पालिका प्रमुखमा विजयी बन्दा यसअघि २०७४ सालमा कांग्रेसले जितेका सात र स्वतन्त्र उम्मेदवारले जितेका दुई ठाउँमा आफूले जितेको छ । २०७४ सालमा कांग्रेस विजयी भएको मुस्ताङको थासाङ गाउँपालिका प्रमुखमा योपटक एमाले विजयी भएको […]
The post कन दलले कहाँ गुमाए ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
१५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्ति
भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै...
पोखरा, २८ पुस : सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि […]
पोखरा – सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन्। एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका उम्मेदवारहरुले प्रमुख पद गुमाए। अध्यक्षमा उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन्। […]
काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतापछि (साविक नेकपा)को अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए। अध्यक्षद्वयको आन्तरिक टकरावले लामो समयसम्म विवाद चलिरह्यो। नेकपाको विवाद निकासका लागि ओली-प्रचण्डको उत्तराधिकारीका रुपमा सुवासचन्द्र नेम्वाङलाई लिइन्थ्यो। तर, ओलीले पुष ५ गते पहिलो पटक संसद विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालको घेराबन्दी परे। नेम्वाङले ओलीकै कारण अवसर गुमाए। सर्वोच्च अदालतले फागुन ११ गते पहिलो पटक संसद् पुनःस्थापना
काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता संघर्षका क्रममा धेरै गुमाइसकेका छन् । उनले बहुमत गुमाउँदै प्रधानमन्त्री पद नै गुमाए । गण्डकी प्रदेशमा एमाले सरकार ढलेपछि केन्द्रमा सरकार पनि ढल्यो । त्यसपछि लुम्बिनी प्रदेश सरकार पनि ढल्यो । एमालेको ४ प्रदेशहरुमा सरकार रहेकोमा अहिले २ प्रदेशमा मात्र छ । त्यो पनि […]
पाँच दशक दुःख गरेको पार्टी परित्याग गरेर वरिष्ठ नेता माधव नेपालले नयाँ दुःख बेसाएका छन् । तर, यो विभाजनपछि नेपालले मात्र होइन, शक्तिशाली भनिएका अध्यक्ष केपी शर्मा ओलीले पनि धेरै गुमाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत नपाउने लगभग निश्चित भएको छ । काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन् ।यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरुलाई ह्वीप जारी गरेका छन् । त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अपराध हो भनेका छन् ।‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई