काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता संघर्षका क्रममा धेरै गुमाइसकेका छन् । उनले बहुमत गुमाउँदै प्रधानमन्त्री पद नै गुमाए । गण्डकी प्रदेशमा एमाले सरकार ढलेपछि केन्द्रमा सरकार पनि ढल्यो । त्यसपछि लुम्बिनी प्रदेश सरकार पनि ढल्यो । एमालेको ४ प्रदेशहरुमा सरकार रहेकोमा अहिले २ प्रदेशमा मात्र छ । त्यो पनि […]