अछाम १ मा उम्मेदवार नै एमालेमा प्रवेश

कैलाली । अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै देवबहादुर कुँवर, मीनबहादुर कुँवर, राधिका भुजेल, गोविन्द कुँवर, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायत उपस्थित थिए । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन […]

सम्बन्धित सामग्री

अछाम-१ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन