‘चीनले सीमा अतिक्रमण नगरेको’ दाबी गर्ने हुम्लाका छक्कबहादुर किन एमाले छिरे

काठमाडौं, १७ असोज । २०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा हुम्लाबाट स्वतन्त्र उम्मेदवार जितेका थिए छक्कबहादुर लामाले । देशभरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेमा छक्क एकमात्र स्वतन्त्र उम्मेदवार थिए । उनले सबैलाई छक्क पारिदिएका थिए । माओवादीमा लागेका छक्कले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि माओवादीमै प्रवेश गरे । तर, छक्क आज नेकपा एमालेमा प्रवेश […]